१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एएफसी एशिया कप : इरान अन्तिम १६ मा

अ+ अ-

काठमाडौँ । एएफसी एशिया कप फुटबलमा इन्डोनेशिया विजयी भएको छ । शुक्रबार राति भएको खेलमा इन्डोनेशियाले भियतनामलाई १-० गोल अन्तरले पराजित गरेको हो । जितसँगै इन्डोनेशियाले अन्तिम १६ मा स्थान बनाउने सम्भावनालाई कायमै राखेको छ । यो समूह डीबाट इराक यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ भने दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा इन्डोनेशिया रहेका छन् ।

शुक्रबार राति इन्डोनेशियालाई जिताउन असनावी मंगलकुलम बहारले पेनाल्टीमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । फम लङले दोस्रो हाफको अतिरिक्त समयमा रातो कार्ड पाएर भियतनाम १० खेलाडीमा सीमित भए पनि त्यसको फाइदा भने इन्डोनेशियाले उठाउन सकेन । समूह चरणको अन्तिम खेलमा इन्डोनेशियाले जापानसँग तथा इराकले भियतनामसँग खेल्न छन् ।

यसैगरी समूह सीबाट इरानले अन्तिम १६ मा स्थान पक्का गरेको छ । शुक्रबार राति नै भएको खेलमा इरानले हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा स्थान बनाएको हो । 

इरानका लागि मेहदी घयादीले गारेको २४ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । यो समूहमा इरान लगातार दुई खेलमा जित निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने युएई एकमा जित र एकमा बराबरी गर्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । प्यालेस्टाइन तेस्रो तथा हङकङ चौथो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस