५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीरका बिरामीको खाना-खाजा र अक्सिजनको बजेट कटौती नगर्न सर्वोच्चको आदेश

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले वीर अस्पतालमा भर्ना हुने बिरामीका लागि कटौती गरिएको खाना र खाजासहित अक्सिजनको खर्च कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो ।

बजेट कटौती गरेर वीर अस्पतालको सञ्चालनमा बाधा उत्पन्न भएको भन्दै अधिवक्ता विमल पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पताललाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

बिरामीको खाना, खाजा र अक्सिजनको समेत बजेट कटौती गरेर जनताको गाँसमा आर्थिक नाकाबन्दी गरेको जिकिर रिटमा गरिएको थियो । अघिल्लो आर्थिक वर्षमा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरेको तर यो आवमा ७३ करोड एक लाख मात्र विनियोजन गरेको रिटमा उल्लेख छ ।

अस्पतालको सुविधा काटिएकोमा स्वास्थ्यमन्त्री मोहन बस्नेतको चौतर्फी आलोचना भइरहेको छ । बस्नेत भने अर्थ मन्त्रालयले काटेको भनेर पन्छिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस