६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रि-बजेट कार्यतालिका संशोधन

अ+ अ-

काठमाडौँ । सरकारले बजेट तालिका संशोधन गरेको छ । राजपत्रमा प्रकाशित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ संशोधन गर्न बनेको अध्यादेशअनुसार अब संघीय संसदले अर्थ मन्त्रालयलाई १५ चैतभित्रै बजेट तथा कार्यक्रमका सिद्धान्तमा समावेश गर्नुपर्ने वा हटाउनुपर्ने भए अब सुझाव दिन सक्ने भएको छ ।

यसअघि यसका लागि निश्चित दिन तोकिएको थिएन । सरकारले संसदमा बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता पेश गरेपछि त्यसमाथि छलफल गरी सात दिनभित्र अर्थ मन्त्रालयमा सुझाव पठाउन सकिने प्रावधान रहेकोमा अब संसदले बजेट सार्वजनिक हुनुभन्दा दुई महिनाअघि नै मन्त्रालयलाई सुझाव पठाउन सक्ने भएको छ । यसले संघीय संसदमा उठ्ने विषय बजेटमा समेट्न सहज हुने अर्थको भनाइ छ ।

संशोधित तालिकाअनुसार विनियोजन विधेयक पेश गर्नु कम्तीमा १५ दिनअघि अर्थमन्त्रीले पेश गर्ने सरकारको बजेट तथा कार्यक्रमका सिद्धान्त, आयोजना वा कार्यक्रमको प्राथमिकता विवरण अब तीन महिना अर्थात् १५ फागुनभित्रै संसद्मा  पेश हुनेछ । यसले आगामी बजेट कस्तो बनाउने भन्नेबारे संसद्मा पर्याप्त छलफलको समय उपलब्ध हुनेछ ।

प्रतिक्रिया दिनुहोस