१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिरोना ला-लिगा फुटबलको शीर्ष स्थानमा

अ+ अ-

काठमाडौँ । स्पेनिस ला-लिगा फुटबलमा जिरोना फेरि शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा सेभियामाथि ५-१ को जित निकाल्दै जिरोना शीर्ष स्थानमा फर्किएको हो । केही समय रियल मड्रिड शीर्ष स्थानमा रहेको थियो ।

जिरोनाले सेभियामाथि पुनरागमन जित निकाल्दा अर्टिम डोवबीकले ह्याट्रिक गरेका थिए । दशौं मिनेटमा सेभियाले अग्रता लिएको थियो । इसाक रोमेरोले गोल गर्दै अग्रता दिलाएका थिए । तर, १३ औं मिनेटमा जिरोनका लागि अर्टिमले बराबरी गोल गरे ।

१५ औं मिनेटमा अर्टिमले दोस्रो तथा १९ औं मिनेटमा तेस्रो गोल गर्दै अर्टिमल ह्याट्रिककै पूरा गर्दा जिरोना ३-१ ले अघि बढेको थियो । अर्टिमले ह्याट्रिक पूरा गर्न जम्मा ६ मिनेट लगाए । ५६ औं मिनेटमा भिक्टरले गोल गर्दा जिरोना ४-१ ले अघि बढेको थियो भने ८९ औं मिनेटमा क्रिष्टियन रिकार्डोले गोल गर्दै ५-१ को शानदार जित दिलाए ।

जितसँगै शीर्ष स्थानमा फर्किएको जिरोनाको २१ खेलबाट ५२ अंक रहेको छ । पराजित भएको सेभिल्ला १६ अंकका साथ तालिकाको १७ औं स्थानमा छ । यसैगरी दोस्रो स्थानमा रहेको रियल मड्रिड जिरोनाभन्दा १ अंकले पछि छ । तर उसले एक खेल कम पनि खेलेको छ ।

प्रतिक्रिया दिनुहोस