६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशीका मुख्यमन्त्री कार्कीको १०० दिनको उपलब्धि सार्वजनिक

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले १०० दिने उपलब्धि सार्वजनिक गरेका छन् । सोमबार कार्कीले सर्वसम्मत रूपमा सभामुख चयन, शैलेजा आचार्य ह्दयरोग उपचार केन्द्रको सञ्चालनलगायत विषय समेटेर १०० दिने उपलब्धि सार्वजनिक गरेका हुन् ।

मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको उपलब्धिमा राप्रपा सांसद अम्बरबहादुर विष्टलाई सर्वसम्मत रूपमा सभामुख निर्वाचित गराएर प्रदेशसभामा सबैको भावना समेट्न नेतृत्व गरेको उल्लेख छ ।

पहिचान पक्षधरसँग वार्ताका लागि वार्ता समिति गठन, १०० बेडको जलन अस्पताल स्थापनाका लागि सम्झौता, प्रादेशिकसँगै चार वटा निजी अस्पतालमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार उनले १०० दिने उपलब्धिको सूचीमा राखेका छन् ।

प्रदेशको अधिकारका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको, तीन वटा विद्युतीय चार्जिङ स्टेसन निर्माण, रोजगार प्रवर्द्धनका लागि वेबसाइट सञ्चालन मुख्यमन्त्रीले आफ्नो उपलब्धिमा समावेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस