काठमाडौँ । आईसीसी यू-१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटको रूपमा आकाश त्रिपाठीलाई गुमाएको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा नेपालले अर्जुनलाई ६.५ ओभरमा ६ रनमा गुमाएको हो । यसअघि नेपालले पहिलो विकेटको रूपमा ओपनर अर्जुन कुमाललाई पनि व्यक्तिगत ६ रनमा गुमाएको थियो ।