१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशकमा जोशी

अ+ अ-

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागका रिक्त महानिर्देशकमा कुमारी ज्योती जोशी नियुक्त भएकी छिन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधवार विभागकै उपमहानिर्देशक जोशीलाई महानिर्देशक बनाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को माघ ३ गतेको निर्णयले विभागका महानिर्देशक दीनानाथ मिश्रको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सरुवा गरेसँगै रिक्त हुन पुगेको पदमा मन्त्री रमेश रिजालले मन्त्रीस्तरीय निर्णयबाट महानिर्देशकमा जोशीलाई नियुक्त गरेका हुन् । यससँगै गुणस्तर विभागले पहिलो पटक महिला महानिर्देशक पाएको छ । 

यसैगरि मन्त्रिपरिषद्ले नै शिक्षा मन्त्रालयबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेका प्राविधिक सहसचिव शैलेस झालाई गुणस्तर विभागको उपमहानिर्देशकको जिम्मेवारी दिई पठाएको छ । 

ईन्जिनियरिंग क्लष्टरबाट अघिल्लो  सचिव बढुवामा दोस्रो वरियतामा रहेका हालका महानिर्देशक मिश्रा अब हुने बढुवामा सम्भवतः पहिलो नम्बरमा सिफारिस भई सचिव हुने लाइनमा भएकाले सरुवा हुन खोजिरहेकाले उनको ठाउँमा विभागकै सिनियर उपमहानिर्देशक जोशीलाई जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले प्रशासनलाई जानकारी दिएको छ । 

गुणस्तर विभागलाई निकै आकर्षक अड्डाका रूपमा लिइन्छ । 

प्रतिक्रिया दिनुहोस