८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली प्रदेश निजामती सेवा नियमावली ‘२०८०’ स्वीकृत

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश मन्त्रिपरिषद्को कार्यालयको निर्णयानुसार दुई नियमावली स्वीकृत गरिएको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले दुवै नियमावली स्वीकृत गरेको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा ‘कर्णाली प्रदेश निजामती सेवा नियमावली, २०८०’ तथा  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रस्तावमा ‘कर्णाली कृषि व्यवसाय प्रवर्धन नियमावली, २०८०’ स्वीकृत गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए।

त्यसैगरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा नमूना कार्यालय छनोट गरिएको छ । त्यसमा मुगु पशु अस्पताल तथा पशु सेवा कार्यालयलाई उत्कृष्ट कार्यालयका रूपमा छनोट गरिएको प्रवक्ता जिसीले बताए। 

प्रतिक्रिया दिनुहोस