८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एयरबसले भारतमा हेलिकप्टर एसेम्बली लाइन खोल्ने

अ+ अ-

पेरिस । युरोपेली विमान निर्माता एयरबसले भारतीय समूह टाटासँग मिलेर भारतमा हेलिकप्टर एसेम्बली लाइन निर्माण गर्ने बताएको छ । 

उक्त सम्झौताको घोषणा फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनको दुई दिवसीय भारत भ्रमणका क्रममा गरिएको हो ।

स्थापना गर्न दुई वर्ष लाग्ने उक्त सुविधा भारतमा कुनै पनि निजी समूहले सञ्चालन गर्ने पहिलो यस्तो अपरेसन हुने एयरबसले बताएको छ । यसले एच१२५ इक्युरियल हेलिकप्टरका प्रमुख घटकहरूलाई एसेम्बल र परीक्षण गर्नेछ र भारत तथा छिमेकी मुलुकहरूमा ग्राहकहरूलाई हेलिकप्टर प्रदान गर्नेछ । 

भारतमा हेलिकप्टर बनाउँदा मुलुकमा हेलिकप्टरको बजारको वास्तविक क्षमता थाहा हुने एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले बताए । एच१२५ हलुका नागरिक हेलिकप्टर हो र यसले छ जनासम्म ओसारपसार गर्न सक्नेछ । 

सन् २०२१ मा एयरबसले टाटासँग मिलेर पश्चिमी भारतीय राज्य गुजरातमा सी२९५ सैन्य यातायात विमानका लागि एसेम्बली लाइन स्थापना गर्ने निर्णय गरेको थियो । यस्तो समयमा फ्रान्सेली राष्ट्रपति म्याक्रोनले एसिया–प्रशान्तमा धेरैभन्दा धेरै फ्रान्सेली साझेदारीमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस