१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आइभरीकोस्ट र काबो भर्डे अफ्रिका कपको अन्तिम ८ मा

अ+ अ-

काठमाडौँ । अफ्रिका कप अफ नेशन्समा आइभरी कोस्ट र काबो भर्डेले अन्तिम ८ मा स्थान पक्का गरेका छन् । आइभरी कोस्टले सेनेगलाई पेनाल्टी सूटआउटमा पराजित गर्दा कार्बो भर्डेल मौरिटेनियालाई १-० गोल अन्तरले स्तब्ध बनाएको थियो ।

सोमबार राति भएको खेलमा कार्बो भर्डेले पेनाल्टीमार्फत अन्तिम समयमा गोल गर्दै क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल भयो ।

८८ औं मिनेटमा रेयन मेन्डेसले गोल गर्दै कार्बो भर्डेलाई क्वाटरफाइनलमा प्रवेश गराए । यस्तै, अर्को खेलमा पेनाल्टी सूटआउटमा स्तब्ध बन्दा सेनेगल प्रतियोगिताबाट बाहिर भएको छ । निर्धारित र अतिरिक्त गरेर एक एक गोलको बराबरीमा खेल सकिएपछि पेनाल्टी सूटआउटमा आइभरीकोस्ट ५-४ गोल अन्तरले विजयी हुँदै अन्तिम ८ मा प्रवेश गर्न सफल भयो ।

निर्धारित समयमा भने  सुरुआतमै सेनेगलले अग्रता लिएको थियो । चौथो मिनेटमा साडियो मानेको पासमा मुहम्मद हबिब डिलाहले गोल गरेका थिए ।

८६ औं मिनेटमा भारले चेक गर्दै आइभरी कोस्टले पेनाल्टी पाउनु नै खेलको टर्निङ प्वाइन्ट बन्यो । आइभरकी कोस्टका फ्रान्क यानिक केसीइले पेनाल्टीमा सहजै गोल गर्दै खेल एक एकको बराबरीमा ल्याए । त्यसपछि अतिरिक्त ३० मिनेटको समयमा पनि गोल नभएपछि पेनाल्टीबाट नतिजा निकालिएको हो ।

५-४ गोल अन्तरले आइभरी कोस्ट विजयी हुँदा सेनेगलका मौसा नियाखतको प्रहार मिस भएको थियो ।

प्रतिक्रिया दिनुहोस