८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेश सरकारको नेतृत्व आलोपालो टुङ्ग्याउन छलफल

अ+ अ-

काठमाडौँ । मधेश प्रदेश सरकारको नेतृत्व आलोपालो टुङ्ग्याउन बालुवाटारमा छलफल भएको छ ।

सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको कार्यकालको विषयमा छलफल भएको हो । गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार मुख्यमन्त्री यादवको कार्यकाल कहिलेसम्म हो भन्नेमा प्रश्न गठबन्धनको बैठकमा उठेको थियो ।

जसपाबाट मुख्यमन्त्री बनेका यादवलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएपछि फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

तर, आज बसेको गठबन्धनको बैठकमा काँग्रेस र माओवादी केन्द्रले आलोपालो सहमतिअनुसार कार्यकाल टुङ्ग्याउनुपर्ने विषय प्रवेश गराएका थिए । मधेशको मुख्यमन्त्रीमा काँग्रेस र माओवादीले दाबी गरेका छन् । अब मुख्यमन्त्री यादवले विश्वासको मत लिएर निरन्तरता दिनुको सट्टा आलोपालो सहमतिअनुसार समय तोक्नुपर्नेमा काँग्रेस-माओवादीको जोड थियो ।

प्रतिक्रिया दिनुहोस