६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथामा फोहोर गर्न प्रतिबन्ध : दिसा समेत बोकेर ल्याउनुपर्ने प्रबन्ध गरिँदै 

अ+ अ-

काठमाडौँ । सर्वोच्च शिखर सगरमाथा र ल्होत्से हिमाल आरोहीहरूले अब हिमालमा दिसा गरेर फ्याँक्न नपाउने भएका छन् । आरोहीहरूले दिसा त्यहाँ गरेको दिसा बोकेर लिएर आउनुपर्ने र नष्ट गर्ने प्रावधान लागू गर्न लागिएको हो । खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन विभागसँगको समन्वयमा हिमाल सरसफाईका लागि यस्तो निर्णय गरेको हो । 

गाउँपालिकाका अध्यक्ष मिङ्माछिरी शेर्पाले हिमाललाई सफा र स्वच्छ राख्न यस्तो निर्णय गरिएको बताए । उनका अनुसार गाउँपालिकाले पर्यटन विभाग, प्रदूषण नियन्त्रण समितिसँगको समन्वयमा आरोहणको आगामी सिजनबाट सगरमाथा र ल्होत्से आरोहणमा जाने आरोहीहरूलाई आधार शिविरमै दिसा व्यवस्थापनका लागि झोला दिइनेछ । आरोहीहरुले झोला राखेर लिएर आउनुपर्ने र तल ल्याएर त्यसको व्यवस्थापन गरिनेछ । 

‘सबैसँग छलफलपछि गाउँपालिका यस्तो निर्णयमा पुगेको हो,’ अध्यक्ष शेर्पाले भने, ‘यसकालागि सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई गाउँपालिकाले फोहोर राख्ने झोला खरिद गर्नका लागि अनुदान दिने निर्णय गरेका छौँ ।’ झोलामा राख्दा दिसा नगन्हाउने गरी त्यसको व्यवस्थापन गरिने बताए । 

आरोहीले आधार शिविरभन्दा माथि गएपछि खुला ठाउँमा दिसा पिसाव गर्न पाउने छैनन् । त्यहाँ उनीहरूले गरेको दिसापिसाब चिसोका कारण लामो समयसम्म नसड्ने र त्यसले हिमाल दुर्गन्धित बन्ने अवस्था बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस