९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भयो : जितेन्द्रनारायण देव

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता महसुस भएको बताएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले गठबन्धनको राजनीतिले भ्रष्टाचार बढाएको टिप्पणी गरे । यसको विकल्पका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी संविधान संशोधन गर्न सकिने उनको प्रस्ताव छ ।

गठबन्धनको राजनीतिमा एउटा नेताले काम गर्न खोज्दा अर्कोले खुट्टा तान्ने र काम नहुने प्रवृत्ति समेत देखा परेको उनले बताए ।

‘त्यसकारण कार्यकारी प्रत्यक्ष निर्वाचित गर्ने गरी संविधान संशोधन गर्ने हो कि ! त्ययातिर जाने हो भने रि थिङ्क गरौँ’ उनी थप्छन्, ‘जो आउँछ पाँच वर्ष काम गर्छ, राम्रो काम गरे जनताले वाहवाह गर्छ । काम गरेन भने जनताले दण्ड दिन्छ । त्यसकारण कार्यकारीको डाइरेक्टर चुनावमा जानु उपयुक्त हुन्छ ।’

प्रतिक्रिया दिनुहोस