६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तत्काल आर्थिक अपराध नियन्त्रण जरुरी : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि दिशा निसक्ने बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभा बैठकमा सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुरुङले सबै मिलेर आर्थिक अपराध विरुद्ध लड्न आवश्यक रहेको बताए ।

उनले भने, ‘आर्थिक अपराध नियन्त्रण नेपालमा प्रमुख चासोको रुपमा रहँदै आएको छ । गम्भीर प्रकृतिका सिमापार आर्थिक अपराधको नियन्त्रणले मात्र राज्यलाई सहि ढङ्गले अगाडि बढाउनुपर्छ भन्ने हामी सबैलाई महसुस भएको छ । सबै मिलेर यस्ता अपराधविरुद्ध लड्न आवश्यक छ । यसका लागि राज्यको कठोर नीति तथा कानून आवश्यक छ ।’

नेपालको विकासका लागि विदेशी लगानी जति आवश्यक छ त्यतिनै मुलुकको वित्तीय कानुनको समेतमा आवश्यकता रहने उनको भनाई थियो ।

राष्ट्रिय सभामा प्रस्तुत गरिएको सम्पत्ति शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकले हुन्डी क्रिप्टो करेन्सी, मानव तस्करी, आतङ्ककारी जस्ता कार्यलाई कसुर कायम गर्नेगरि प्रस्ताव गरेको बताउँदै छानविन गर्दा राज्यको राजस्व छली गरे नगरेको थाहा हुने बताए ।

प्रतिक्रिया दिनुहोस