१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्रोत सीमिततामा माग धेरै भए : अर्थमन्त्री महत  

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत पर्याप्त नहुँदा सबै वर्ग, समुदाय र क्षेत्रको आवश्यकता र मागहरू सम्बोधन गर्न सरकारलाई कठिनाइ भइरहेको बताएका छन् । 

ललितपुरमा मंगलबार १३ औँ विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । बिस्तारै अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गए पनि सीमित स्रोतका कारण राज्यलाई आवश्यकता र मागहरू सम्बोधन गर्न कठिनाइ भइरहेको उनले उल्लेख गरे । 

उनले भने, ‘बिस्तारै अब अर्थतन्त्र एउटा सकारात्मक दिशातर्फ उन्मुख हुँदै गएको छ । बोलेको जस्तो काम गर्न सजिलो छैन । आर्थिक रूपान्तरण परिवर्तन ल्याउन आज घोषणा ग¥यो भोलि हुँदैन । त्यसको लागि अत्यन्त मिहिनेत गर्नुपर्छ । राजस्व बढेको छ । पर्यटन व्यवसाय विस्तार भएको छ । सेयर मार्केट तीन सय अंकले बढेको छ । तर स्रोतहरू त्यहीअनुसार नहुँदा सबै वर्ग समुदाय र क्षेत्रको आवश्यकता र मागहरू सम्बोधन गर्न अझै कठिनाइहरू छन् ।’

मन्त्री महतले राजस्वका दरहरू फराकिलो बनाएर लैजानुका साथै दायरा बढाउने, आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्ने गरी अगाडि बढिरहेको बताए । 

उनले भने, ‘हामीले राजस्वका दरहरू फराकिलो बनाएर लाने, दायरा बढाउने र बोझ कम गरी आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्नेगरि अगाडि बढिरहेको छौँ । ’पछिल्लो समय सूचना क्रान्तिमा आएको विविधता छनोट एउटै नहुँदा प्रतिस्पर्धा बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस