७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविको आमसञ्चार केन्द्रीय विभागले नयाँ भवन पायो 

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्रा. डा. शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको प्रगतिको लागि विश्व विद्यालय सधैँ तत्पर रहेको बताएका छन् । 

पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको समुद्घाटन समारोहमा उनले भवन प्राप्त भएसँगै विभागलाई चुनौतीहरु पनि थपिएको भन्दै यसको स्तर उन्नतीको लागि सबै एकजुट भएर लाग्न आग्रह गरेका छन् । 

उनले भने, ‘यो भवन प्राप्त भएसँगै विभागका साथीहरुलाई चुनौतीहरु पनि थपिएका छन्, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविको महत्वपूर्ण विभाग हो यो क्षेत्रको, विश्वमा हुने नयाँ परिवर्तन, विकास, उपलब्धीहरुलाई समेटेर ती प्रवृत्तिलाई देशभित्र व्यवस्थित रुपले अनुसन्धानमा भित्राउने काम यो विभागको जिम्मेवारीमा छ । यो विभागको स्तर उन्नति गर्ने दिशामा सबैजना एकध्यान भएर लाग्ने छौँ, त्यसमा विश्व विद्यालयको तर्फबाट गर्नुपर्ने काममा सधैँ तत्पर नै रहन्छ ।’ 

यस्तै, उनले धेरै लामो सङ्घर्षपछि विभागको छुट्टै भवनको निर्माण भएको भन्दै यसबाट अब सहजताको वातावरण निर्माण हुने पनि बताए । उनले भने, ‘धेरै लामो सङ्घर्षपछि यो पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको छुट्टै भवनको निर्माण भएको छ । प्राध्यापक, कक्षाकोठाको व्यवस्थापन जस्ता कुराहरुमा अलि खुम्चिएर बस्नु पर्ने अवस्था हामी सबैले भोगेका थियौं । अहिले त्यो अवस्थाबाट केन्द्रीय विभागले एउटा आफ्नो विशिष्ट सुविधासहितको भवन प्राप्त गरेको छ । यसबाट सहजताको वातावरण निमार्ण हुँदै जान्छ ।’

प्रतिक्रिया दिनुहोस