७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितपुर महानगरले ५० नगर प्रहरी थप्यो

अ+ अ-

काठमाडौँ । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरीहरू थपेको छ । गत पौष २४ गतेबाट ललितपुर महानगरपालिकाले नगर प्रहरी आधारभूत तालिम सञ्चालन गरी आज बुधबार समापन गरेको हो । 

तालिम समापन कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको राम्रो काममा नगर प्रहरीको संलग्नता उच्च स्तरको रहेको बताए ।  

ललितपुरको असल अभ्यासलाई अरु पालिकाहरूले समेत अनुसरण गर्ने गरेको उनको भनाई छ । उनले भने, ‘हाम्रो ललितपुर महानगरपालिकाको असल अभ्यास धेरै वटा छन् । धेरै वटा पालिकाहरूले यसलाई अनुसरण गरिएको छन् । त्यो मध्यमा सबै भन्दा सुस्त दुरुस्त र सबैले देखिने नगर पहरी नं १ मा आएको छ । अहिलेसम्म ललितपुर महानगरपालिकाले गरेको कामहरूमा नगर प्रहरीहरूको उच्च स्तरको छ, राम्रो छ ।’मेयर महर्जनले, ५० जना नगर प्रहरीहरू थपेर नगर प्रहरी बल अझ सशक्त हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘आज हामीले नगर प्रहरीहरू ५० जना थपेर हाम्रो नगर प्रहरी बल अझ सशक्त हुन गएको हामीले पायौँ । यो पनि ललितपुर महानगर बासीहरूको निमित्त उपहार हुनेछ भन्ने कुरामा दुईमत नरहला ।’

प्रतिक्रिया दिनुहोस