९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हाइड्रोजन ग्यास उत्पादनलाई नीतिगत व्यवस्था गर्न जरुरी-पशुपति शमशेर

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता पशुपति शमशेर जबराले सरकारले हाइड्रोजन ग्यास उत्पादनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी रहेको बताएका छन् । 

नेपालमा हाइड्रोजन र कार्बन व्यापारका चुनौती र अवसरहरू विषयक शनिबार राजधानीमा भएको कार्यक्रममा उनले विश्व नै हाइड्रोजन उत्पादनमा लागेको भन्दै नेपालमा पनि यसको सम्भावना रहेको बताए । 

उनले भने, ‘विश्व नै हाइड्रोजन उत्पादन गर्न व्यापक रुपमा लागि परेको छ । नेपालमा पनि यसको सम्भावना रहेको हुनाले यो सँग सम्बन्धित नीतिगत व्यवस्था स्पष्ट, सहज र दीर्घकालीन हुनुपर्छ । सरकारले सही नीति ल्याउने हो भने लगानीकर्ताहरु लगानी गर्न तयार हुन्छन् । सरकारले व्यापारिक प्रयोजनका लागि हाइड्रोजन उत्पादन, भण्डार, ढुवानी तथा वितरणको लागि आवश्यक नीतिगत व्यवस्था गर्न जरुरी रहेको विज्ञहरुले भन्दै आएका छन् । यसमा योजना बनाएर अगाडि बढ्न आवश्यक देखिन्छ ।’ 

नवीकरणीय इन्धनको रुपमा हाइड्रोजन ग्यासको प्रयोगका सन्दर्भमा नेपाल पनि अगाडि बढेको भन्दै चुलोमा खाना पकाउने सफल परीक्षणदेखि गाडी चलाउनेसम्म गतिविधि नै भएको उनले बताए । 

उनले भने, ‘नवीकरणीय इन्धनको रुपमा हाइड्रोजन ग्यासको प्रयोगका सन्दर्भमा नेपाल पनि अगाडि बढेको छ । नेपालमा हाइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गर्ने विषयको बहस डेढ दशक अगाडि भएको थियो, यद्यपि ५ वर्षयता यस सम्बन्धी बहस र गतिविधिले निकै तीव्रता पाएको छ । हालसम्म आइपुग्दा हाइड्रोजनबाट चुलोमा खाना पकाउने सफल परीक्षणदेखि गाडी चलाउनेसम्म गतिविधि नेपालमा नै भएका छन् ।’ 

नेपालमा जलविद्युत उत्पादन बढ्दै जाँदा बिजुली बजार खोल्ने सन्दर्भमा ग्रीन हाइड्रोजन इन्धन बहस पनि अगाडि बढेको छ । नेपालमा करिब २ हजार ८ सय ३७ मेगावाट विद्युत जोडिएको छ । बढी भएको विद्युत हाइड्रोजनमा परिणत गर्न सकिने जानकारी कार्यक्रममा दिएको थियो । 

प्रतिक्रिया दिनुहोस