६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइसेन्सको जाँच पास नभएपछि अरूको नम्बर प्रयोग गरेको पक्राउ परेका डाक्टरको बयान 

अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा बिरामी जाँचेको आरोपमा पक्राउ परेका चिकित्सक सम्बुद्ध भट्टाचार्यले मेडिकल काउन्सिलको किर्ते प्रमाणपत्र प्रयोग गरेको स्वीकारेका छन् ।

सरकारी वकिलको रोहवरमा जिल्ला प्रहरी परिसर, काठमाडौँलाई दिएको बयानमा भट्टाचार्यले मेडिकल काउन्सिलको ‘इजाजतका लागि परीक्षा दिए पनि उत्तीर्ण नभएकाले तत्काल काम गर्न लेटरहेड र छाप प्रयोग गरेको’ बताएका हुन् ।

भट्टाचार्यले आफू एमबीबीएस गरेको विद्यार्थी भएकाले बिरामीको उपचार गर्दै आएको दाबी गरेका छन् । तर, प्रहरीले भने उनले एमबीबीएस पास गरे/नगरेको स्पष्ट पारेको छैन ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको अनुसन्धानका क्रममा उनले प्रयोग गरेको एनएमसी नम्बर डा. एलिना श्रेष्ठ र सृष्टि खरेलको नाममा जारी भएको भेटिएको थियो ।

सम्बन्धित समाचार : आफूलाई डाक्टर बताउने चिकित्सक पक्राउ

प्रतिक्रिया दिनुहोस