११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हामी सधैँ कम्युनिष्टको पछि लाग्ने हो ? भन्दै डा. शेखर कोइरालाले उठाए प्रश्न  

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरूले आफूलाई सधैँ कम्युनिष्टहरुको पछि लागेर हिँड्ने हो भन्ने प्रश्न गरेको बताएका छन् ।

महासमिति बैठकको अघिल्लो दिन आइतबार आयोजक एक चियापान कार्यक्रममा उनले यसको जवाफ महासमिति बैठकबाट खोज्नुपर्ने बताए ।

‘म जिल्ला जिल्ला घुम्दाखेरि साथीहरूको एउटै प्रश्न हुन्छ-के हामी सधैँ कम्युनिष्ट पछि लागेर हिँड्ने हो, हामीले एक्लै चुनाव कहिले लड्ने हो भनेर सोध्नुहुन्छ’, उनले भने ।

काँग्रेसको भोट प्रतिशत घट्दै गइरहेकाले पनि कम्युनिष्टहरुको पछि लागेर हिँड्ने अवस्थाको अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।

काँग्रेसको भोट घटिरहेका बेला सरकारमा छौँ भनेर खुशी हुनुपर्ने कारण नभएको नेता कोइरालाको भनाइ छ ।

‘सरकारमा छदैछौं भनेर ठिक लाग्ला । तर भोलि हाम्रा सन्ततिहरूले हामीहरूलाई सोध्ने छन् कि छैनन् भन्ने पनि हामीले बुझन जरुरी छ’, उनले भने, ‘भोट प्रतिशत ३४/३५ प्रतिशतबाट घट्दै घट्दै २७ प्रतिशतमा आएको छ क्यारे हाम्रो । साढे ७ प्रतिशत भोट घटेको छ । यो किन घटिराखेको छ भनेर हामीले विश्लेषण गरिराखेका छैनौँ ।’

प्रतिक्रिया दिनुहोस