८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आउँदो वर्षको बजेटमा १८ खर्बको सीमा निर्धारण, १४ खर्ब राजस्व उठ्ने अनुमान

अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आउँदो आर्थिक वर्ष २०८१/८२ को बजेटमा १८ खर्ब रुपैयाँको सीमा तोकेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वको राष्ट्रिय स्रोत अनुमान समितिले आउँदो आर्थिक वर्षका लागि १८ खर्ब रुपैयाँको बजेट सीमा अर्थात् सिलिङ तोकेको हो ।

आउँदो आर्थिक वर्षमा सरकारले १४ खर्ब रुपैयाँ राजस्व उठाउने, आर्थिक वृद्धिदर छ प्रतिशत हुने, मूल्यवृद्धि पाँच दशमलव पाँच प्रतिशतमा सीमित राख्ने, २१ दशमलव एक प्रतिशत राजस्व वृद्धि र चार दशमलव चार प्रतिशत आन्तरिक ऋण वृद्धिको अनुमान राखेको छ ।

यसैगरी आउँदो वर्ष दुई खर्ब १० अर्ब रुपैयाँ वैदेशिक ऋण र ५० अर्ब रुपैयाँ अनुदानको अनुमान रहेको छ । यस्तै दुई खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने अनुमान छ ।

आर्थिक वर्ष २०८२/८३ का लागि २१ खर्ब र २०८३/८४ का लागि २४ खर्ब ५५ अर्ब रुपैयाँ बराबर खर्चको सीमा निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस