६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसाको दुष्चक्रमा होम्नेहरूकै सरकार भएकाले पीडितले न्याय पाउन कठिन : पूर्वराष्ट्रपति

अ+ अ-

काठमाडौँ। पूर्वराष्ट्रपति विद्या भण्डारीले निर्दोष द्वन्द्वपीडितले न्याय पाउनेमा आशंका रहेको बताएकी छन् । नेपाललाई हिंसाको दुष्चक्रमा होम्नेहरू नै अहिले सरकारको नेतृत्वमा रहेका भन्दै उनले आशंका रहेको बताएकी हुन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको वर्ष पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपतिले शान्ति सम्झौता भएको १८ वर्षसम्म पनि पीडितले न्याय पाउन नसक्नु विडम्बना रहेको बताइन् ।

भण्डारीको भनाइ थियो, ‘छोराको हत्यामा संलग्नमाथि कारवाही माग गर्दै अनसन बस्दा मृत्यु भएका नन्दप्रसाद अधिकारीको शवको दाहसंकार आजसम्म नभएको विषयले देशको संक्रमणकालीन न्यायको अवस्था उजागर गर्छ । यस्तो संवेदनशील विषयलाई कसलै पनि आफ्नो स्वार्थ साँध्ने माध्यम बनाउन हुँदैन तर विडम्बनाको कुरा के छ भने, हिजो देशलाई हिंसाको दुष्चक्रमा होम्ने तत्कालीन सत्तापक्ष र विद्रोही पक्ष भएर नेतृत्व गर्नेहरू नै आज सरकारको नेतृत्वमा रहेको अवस्थामा देश र निर्दोष पीडितले कसरी न्याय पाउन सक्छन् ?’

पूर्वराष्ट्रपति भण्डारीले अप्राकृतिक गठबन्धनमार्फत देश दोहन भइरहेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपाललाई कमजोर देखाउने प्रयत्न विफल पार्नुपर्नेमा जोड दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस