७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थानीय समितिका चुनावी प्रतिस्पर्धामा भाग नलिन रास्वपाको निर्देशन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिहरूमा हुने चुनावी प्रतिस्पर्धामा पार्टीको रूपमा प्रतिनिधित्व गरेर सहभागी नहुन निर्देशन दिएको छ ।

पार्टी प्रवक्ता मुकुल ढकालले बुधबार विज्ञप्ति जारी गर्दै पार्टीको नीति विपरीत त्यस प्रकारको क्रियाकलाप कुनै पार्टी सदस्यबाट गरेको वा गराइएको पाइए पार्टीबाट कडा कारबाही गरिने उल्लेख गरेका छन् ।

रास्वपा जनस्तरका सामुदायिक संघ(संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको सदैव विपक्षमा रहेको उल्लेख छ । ‘विद्यालय, खानेपानी, सिँचाइ, बनजस्ता सामुदायिक संस्थाको उपभोक्तारव्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो,’ विज्ञप्तिमा छ ।

राजनीतिक दलबाट यस्ता संस्थाहरू संक्रमित गर्ने कुसंस्कारको बाछिटा रास्वपामा पार्न खोज्ने तथा केही समययता रास्वपालाई समेत यस्तोमा नियोजित रूपमा मुछ्ने प्रयास भइरहेको उनले उल्लेख गरेका छन् ।

रास्वपा राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नु पर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता गर्दैन। यद्यपि रास्वपाका समर्थक व्यक्तिगत रूपमा सहभागी भएका हुन सक्छन् । कुनै पार्टी सदस्य व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधिमा भाग लिने व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्ला । तर, त्यस्तो व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ,’ रास्वपाले भनेको छ ।

प्रतिक्रिया दिनुहोस