७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेपुटी गभर्नर ढुंगानालाई आर्थिक अनुसन्धान विभागको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई बैंक सुपरीवेक्षण विभागको जिम्मेवारी काटेर आर्थिक अनुसन्धान विभागको जिम्मेवारी दिइएको छ ।

गभर्नर महाप्रसाद अधिकारीले बैंक सुपरीवेक्षण विभागले सिधै आफैँलाई रिपोर्टिङ गर्ने गरी आफू मातहत राखेका छन् ।

डेपुटी गभर्नर ढुंगाना मातहत रहेको उक्त विभागलाई गभर्नर अधिकारीले आफू मातहत राख्दै ढुंगानाको मातहतमा रहेन गरी आर्थिक अनुसन्धान विभाग राखेका हुन् ।

बैंक सुपरीवेक्षण विभागले अब सिधै गभर्नरलाई रिपोर्टिङ गर्नुपर्ने भएको छ । यता गभर्नरले आफूमातहत रहेको आर्थिक अनुसन्धान विभागलाई भने डेपुटी गभर्नर मातहत रहने गरी हेरफेर गरेका हुन् ।

अब गभर्नर मातहत बैंक सुपरीवेक्षणका साथै गभर्नरको कार्यालय र वित्तीय जानकारी इकाइ रहने छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभाग प्रमुखमा कार्यकारी निर्देशक देवकुमार ढकाल छन् भने आर्थिक अनुसन्धान विभाग प्रमुखमा कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस