८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाजा युद्ध समाप्त भएपछि पनि हाम्रो निगरानी जारी रहन्छ : प्रधानमन्त्री नेतान्याहु 

अ+ अ-

काठमाडौँ । इजरायलले गाजा युद्ध समाप्त भएपछि गाजा क्षेत्रमा अप्रत्यक्ष निगरानी गर्ने प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बताएका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई जानकारी गराएको प्रस्तावमा गाजाको दैनिक प्रशासनिक गतिविधि र सुरक्षा अवस्थामा इजरायलको निगरानी रहने प्रष्ट पारेका हुन् ।  

प्रधानमन्त्री नेतान्याहुले शुक्रबार मन्त्रिपरिषदमा यससम्बन्धी कार्य योजना पेस गरेका थिए । यो प्रस्तावपछि अमेरिका इजरायलसँग रुस्ट हुने अनुमान गरिएको छ । अमेरिकाले प्यालेस्टाइन (गाजा क्षेत्र)लाई स्वायत्तता प्रदान गर्नुपर्ने पक्षमा छ । प्यालेस्टाइनबाट हमास हटाउने योजनामा अमेरिकाको साथ पाए पनि इजरायलको अप्रत्यक्ष निगरानीलाई स्वीकार्य नहुने संकेत अमेरिकाले पटक पटक गर्दै आइरहेको छ ।  

२०२३ को अक्टोबर ७ बाट सुरु भएको इजरायल प्यालेस्टाइन युद्ध अहिले पनि जारी छ । यो युद्धमा अहिलेसम्म ३० हजार बढीको मृत्यु भएको छ भने घाइतेको संख्या ७० हजार नाघेको छ । 

प्रतिक्रिया दिनुहोस