६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरु भएको छ : रामहरि खतिवडा

अ+ अ-

काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले नयाँ जहाज खरिदमा कमिसनको खेल सुरु भएको दाबी गरेका छन्।

आइतबार संसदको विशेष समयमा सांसद खतिवडाले नेपाल एयरलाइन्स दिनदिनै कमजोर बन्दै गइरहेको अवस्थामा भएको विमान चलाउनुको सट्टा कमिसनका लागि नयाँ खरिदको चलखेलमा पर्यटन मन्त्री लागेको आरोप लगाएका हुन्।

सांसद खतिवडाले विश्वका अरू देशमा फ्रेजआउट भएको क्यानडामा उत्पादन भएको पुरानो प्रविधिको विमान किन्न पर्यटनमन्त्री सुदिन किराती लागि रहेको दाबी गरे।

उनले भने, ‘नेपाल एयरलाइन्स अहिलेकै अवस्थामा फेरि जहाज खोज्दैछ। एयरलाइन्सकै अध्ययन समितिले क्यानडाको किन्न सकिँदैन भन्ने सिफारिस गरेको छ। तर खरिदका लागि टेण्डर आह्वान भएको छ। यो सब १८ करोड कमिसन खानका लागि गरिँदैछ।’

प्रतिक्रिया दिनुहोस