६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार आफैँले विरोधको वातावरण बनाइरहेको छः रवि लामिछाने 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले सरकारले संसदको मर्यादालाई उल्लङ्घन गरिरहेको बताएका छन्।

उनले सभामुखले समेत संसदमा उठिसकेको प्रश्नको जवाफ दिन रुलिङ्ग गरिसकेको अवस्थामा सरकारले त्यसलाई नमानेर संसदको मर्यादा उल्लङ्घन गरिरहेको बताए। उनले सरकारले जवाफ नदिए संसद अवरोधमा उत्रने चेतावनी समेत दिए।

उनले सरकार संसदमा उठेका प्रश्नहरूको जवाफ नदिएर बाहिर पत्रकार सम्मेलन र अन्य कार्यक्रममा आफ्नो बचाउ गर्न खोजिरहेको उल्लेख गरे।

संसदमा दिनदिनै उपस्थित भएर हाजिरी गर्ने क्रम र परम्परालाई अन्त्य गर्नुपर्ने भन्दै सांसद लामिछानेले मिटरब्याज पीडितको समस्या समाधान, किसानका समस्या समाधान, आजियाटाको रिपोर्ट लगायतका विषयमा सरकारले तत्काल जवाफ दिनुपर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस