१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, नेताहरूको जिम्मेवारी हेरफेर गर्ने

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुङ्गो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

नेताहरूका अनुसार बैठकले प्रदेश इन्चार्जहरूको हेरफेर गर्ने तयारी छ । एक नेताका अनुसार प्रदेश इन्चार्जका लागि कोशीमा हरिबोल गजुरेल, मधेशमा लीलामणि पोखरेल, बागमतीमा अग्निप्रसाद सापकोटा, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चन्द्रप्रकाश खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेलको नाम प्रस्ताव भएको छ । 

‘प्रदेशका इन्चार्ज र सह इन्चार्जहरूको नाम स्थायी समितिले टुङ्गो लगाउने तयारी छ,’ ती नेताले भने । माओवादीमा राष्ट्रिय सभाको अध्यक्ष निर्वाचन र आसन्न उपनिर्वाचनका विषयमा विवाद भएको छ ।  

वर्तमान सत्ता गठबन्धनमा रहेको नेपाली काँग्रेसभित्र वर्तमान गठबन्धनका विषयमा विभिन्न धारणाहरू रहेको बाहिर आएपछि माओवादी केन्द्रका नेताहरूले आक्रोश पोखेका हुन् । राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले दाबी गर्नुपर्ने, उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने लगायत प्रस्तावहरू माओवादीभित्र उठेका छन् । 

प्रतिक्रिया दिनुहोस