१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री हराउनुभयो, खोजी गर्न पर्‍यो : सांसद थापा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य बहादुर थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन् । 

आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जबाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन् । 

उनले भने, ‘लघुवित्त, सहकारी, मिटरब्याज पीडितहरू अहिले उपत्यकामा आउनु भएको छ, यस्तो अवस्थामा पनि सरकार जबाफदेही भएन, सरकार हरायो, प्रधानमन्त्री हराउनुभयो, प्रधानमन्त्रीको खोजी गर्न पर्‍यो त्यसको लागि यो संसदले उच्च स्तरीय समिति बनाउनु पर्ने हो की? संसद स्थगित गर्नुपर्ने हो की? कति दिन समय चाहिने हो ?’ 

सभामुखले रुलिङ गर्दा पनि प्रधानमन्त्री संसदमा नआएको भन्दै प्रधानमन्त्रीलाई संसदमा आएर जवाफ दिन कसले रोकेको भन्दै प्रश्न पनि उठाएका छन् । 

उनले भने, ‘आगामी बैठकमा प्रधानमन्त्रीले जवाफ दिने भनेर सभामुखले रुलिङ गरे पनि आज प्रधानमन्त्री आउने खबर पाएका छैनौ । यसरी हेर्दा सरकार संसद्प्रति जबाफदेही नभएको देखिन्छ, बालकुमारी घटनामा दोषी करार भएका सरकारी छानबिन समितिले नै दोषी ठहर गरेका मन्त्रीलाई राजीनामा गर्न राजीनामा नगरे बर्खास्त गर्न प्रधानमन्त्रीलाई के ले रोकेको छ । यो संसदमा आएर जवाफ दिन कसले रोकेको छ ।’ 

प्रतिक्रिया दिनुहोस