५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी क्षेत्रलाई सहयोग गरे सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्छौँ : चन्द्र ढकाल

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहयोग गरे सरकारले चाहेअनुसारको पर्यटन पूर्वाधार निर्माण गर्ने बताएका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटनमा बोल्दै उनले सरकारलाई निजी क्षेत्रको सहयोगको लागि अनुरोध गरेका हुन् ।

उनले राजनीति र अर्थतन्त्र फरक भएकोले राज्यले निजी क्षेत्रको मनोबल बढाउन सहयोग गर्नुपर्ने बताएका छन् ।

 ‘नेपालको अर्थतन्त्रमा आएको मन्दी समाधानको लागि सर्वपक्षीय बहस आवश्यक छ । निजी क्षेत्रको मनोबल बढाउन सहयोग गरौँ,’अध्यक्ष ढकालले भने ।

उनले नेपालको भौगोलिक विविधतालाई उपयोग गर्दै पूर्वाधार बनाउन आवश्यक रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस