६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारलाई काँग्रेसले साथ दिएन : नेता पौडेल

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काम कारबाहीमा काँग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन् ।

सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले-माओवादी-रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने  काममा काँग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई सजिलो बनाउन क्याविनेट पुन गठन गर्न लागेको जानकारी दिए । 

उनले भने, ‘जनताको डेलिभरीलाई अलिकति  गति दिने प्रधानमन्त्रीको इच्छाशक्तिलाई काँग्रेसको मन्त्रालयबाट सपोट भएन । प्रधानमन्त्रीले मंसिरदेखि नै मन्त्री फेर्न कुरा गर्नुभएको हो तर काँग्रेसले मानेको थिएन । शान्ति प्रक्रिया टुङ्ग्याइने कुरालाई पनि कानुन मन्त्रीले सहज गर्नुपर्थ्यो त्यो भएन । हाम्रो अप्ठ्यारोमा सहज नगर्ने र उहाँहरूलाई चाहिँ सजिलो गरिरहने कुरामा अप्ठ्यारो परेकोले क्याविनेट पुन गठन गर्ने कुरामा पुग्नुभएको हो’ उनले उनले राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षलगायतको विषयमा नयाँ शिराबाट अघि बढ्ने र प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा अगाडि बढाउने जानकारी दिए । 

उनले भने,‘राष्ट्रियसभा अध्यक्ष उपाध्यक्षको प्रसङ्गमा पनि हामीले नयाँ सिराहाबाट पुन गठन गछौं त्यतिमात्र होइन प्रदेशका मुख्यमन्त्रीहरू पनि आलोपालोको आधारमा हामीले अगाडि बढाउँछौं । ’उनको अनुसार एमाले र माओवादी नेताहरूबीचमा भएको पुराना गल्तीहरूको गम्भीर समीक्षा गरी गल्तीहरू नदोहोर्‍याउले  गरी विश्वासको वातावरण बनाए जाने सहमति भएको छ । 

उनले नेपालको सिङ्गो राजनीतिलाई नै नयाँ ध्रुवीकरणमा लैजाने भनेर यस्तो कदम चालिएको बताए । 

प्रतिक्रिया दिनुहोस