९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्र मन्त्रीको जिम्मेवारीमा रहँदा मैले सन्तोषजनक काम गरेको छु : एनपी साउद

अ+ अ-

काठमाडौँ । निवर्तमान परराष्ट्र मन्त्री एनपी साउदले झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रहेको बताएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले गठबन्धन फेरेपछि पदमुक्त भएका साउदले आफूले गरेको काम सन्तोषजनक रहेको जिकिर गरे।

‘झण्डै एक वर्ष मुलुकको परराष्ट्र मन्त्रीका रूपमा जिम्मेवारी वहन गर्दाको अनुभव सन्तोषजनक रह्यो। यो महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहँदा राजनीतिक नेतृत्व वर्ग, राष्ट्रसेवक कर्मचारी, कूटनीतिक समुदाय, सञ्चारकर्मी एवं सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त भयो, जसका लागि म उहाँहरू सबैप्रति आभारी छु’ उनले भनेका छन्।

जानी नजानी जारी युद्धमा संलग्न हुन पुगेका नेपाली नागरिकहरूसँग सम्बन्धित विषयमा प्रगति भएको जिकिर गर्दै छिट्टै सकारात्मक नतिजा आउनेमा आशावादी रहेको बताए।

राष्ट्रहित प्रवर्द्धन गर्ने एवं ठूलो सङ्ख्यामा विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षा गर्ने दिशामा फरक भूमिकामा रहेर पनि इमानदार प्रयास राख्ने बताए।

प्रतिक्रिया दिनुहोस