६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्यौपानेले पाए अनेरास्ववियूको कार्यवाहक अध्यक्षको जिम्मेवारी

अ+ अ-

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको कार्यवाहक अध्यक्षको जिम्मेवारी नरेश न्यौपानेलाई दिइएको छ ।

मंगलबार संगठनकी अध्यक्ष आरती लामा युएनद्वारा आयोजित ‘ओमेन कमिसन अन द स्ट्याटस अफ ओमेन’ मा सहभागी हुन अमेरिका प्रस्थान गरेपछि कार्यालय सदस्य न्यौपानेले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

‘प्रस्तुत विषयमा विश्वव्यापी स्तरमा लैंगिक समानता र महिला सशक्तीकरणसँग सम्बन्धित मुद्दाहरूलाई सम्बोधन गर्न विश्वभरका प्रतिनिधिहरू संलग्न हुने ग्लोबल प्लेटफर्म युन द्वारा अमेरिकाको न्युयोर्कमा आयोजना हुने ‘ओमेन कमिसन अन द स्ट्याटस अफ ओमेन’ को ६८औँ संस्करणमा सहभागी हुने अवसर प्राप्त भएकोले मिति २०८०/११/२२ गते देखि लागु हुने गरी म नफर्किँदाको समयसम्म कार्यालय सञ्चालन, शैक्षिक एवं सांगठनिक गतिविधिका साथै संगठनको सम्पूर्ण कार्य सञ्चालनको नेतृत्व गर्न तपाईँलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको ब्यहोरा अनुरोध छ,’विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस