१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठबन्धन तोड्ने प्रयासमा काँग्रेस

अ+ अ-

काठमाडौँ । वर्तमान सत्ता गठबन्धन तोड्न नेपाली काँग्रेसले प्रयास गरिरहेको छ । काँग्रेसले नेकपा एमाले र माओवादीसहितको गठबन्धनमा बनेको नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिन प्रयास गरिरहेको हो ।

काँग्रेसले प्रधानमन्त्रीमा विभिन्न दलका नेताहरूलाई अफर गरेर वर्तमान गठबन्धन तोड्ने र नयाँ सरकारको पक्षमा बहुमत पुग्न नदिने प्रयास गरेको चर्चा चुलिएको छ । काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय मङ्गलवार दिनभर चर्चामा थियो । 

यसै गरी बुधवार बिहानैबाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको अफर गरेको चर्चा छ । तर, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले प्रधानमन्त्रीमा कसैलाई पनि अफर नगरेको बताउँछन् । उनले प्रधानमन्त्रीको अफर गरेको विषय अस्वीकार गरे पनि काँग्रेस स्रोतलाई उदृत गर्दै समाचारहरू आइरहेका छन् ।

धोका दिएका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बन्न नदिने प्रयासमा काँग्रेस छ । धोका दिएका प्रचण्डलाई पाखा लगाउन काँग्रेसले राष्ट्रिय सभा अध्यक्ष पनि एमालेलाई नै अफर गरेको चर्चा छ । काँग्रेस नेतृत्व निरन्तर अन्य दलसँगको संवादमा छ । सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । 

यसै गरी काँग्रेसले नयाँ बनेको गठबन्धनमा सहभागी हुन हतार नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सन्देश पठाएको छ । प्रचण्ड गठबन्धनको सरकारमा सहभागी काँग्रेसले लिङ्देन र नेपाललाई पनि सन्देश पठाएको छ ।

प्रतिक्रिया दिनुहोस