८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थगित नेविसंघ बैठक फागुन २७ गतेलाई तोकियो

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)को केन्द्रीय समिति बैठक फागुन २७ गतेलाई तोकिएको छ ।

मंगलबार बिहान नेविसंघ प्रवक्ता विजय खड्काले एक विज्ञप्ति जारी गर्दै पछिल्लो राजनीतिक परिवर्तन र आन्तरिक छलफलका कारण बैठक २७ गतेलाई तय गरिएको जानकारी दिए ।

बैठक फागुन २७ गते बिहान त्रिभुवन विश्वविद्यालय किर्तिपुरको स्मृति हलमा आयोजना गरिने विज्ञप्तिमा भनिएको छ । यसअघि फागुन १५ गतेलाई तोकिएको बैठक संस्थापन र इतर पक्षविच मतभेत हुँदा स्थगित गरिएको थियो ।

अध्यक्ष दुजाङ शेर्पाको संयोजकत्वमा बनेको तदर्थ समिति विस्तारको सात महिनापछि ऐतिहासिक बैठक बस्ने गरी भब्य तयारी गरेको थियो । तर विवादकाविच शेर्पाको अगुवाइमा फागुन १६ गते बैठक बसेको भएपनि इतर पक्षका केन्द्रीय सदस्यहरु सहभागी भएका थिएनन् । शेखर-गगन समूहले भने पाँचबुँदे निर्णय गर्दै केन्द्रीय तदर्थ कार्यसमितिका समानान्तर बैठक सम्पन्न गरेको थियो ।

असन्तुष्ट पक्षले शेर्पाले दुई वर्षको अवधिमा सहयात्रीहरूसँग समन्वय नगरेको, एकलौटी कार्यशैली देखाएको कार्यसम्पादन र पार्टीको नीति निर्देशन अनुसार काम नगरेको लगायतका आरोप लगाएको छ ।

प्रतिक्रिया दिनुहोस