१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगहरुद्वारा पाठ्यक्रम परिमार्जन गर्ने निर्णय 

अ+ अ-

काठमाडौं । लोक सेवा आयोगहरुको चौथो राष्ट्रिय सम्मेलनले परीक्षाको पाठ्यक्रम परिमार्जन गर्ने निर्णय गरेको छ ।

कर्णाली प्रदेशको सुर्खेतमा आयोजित चौथो राष्ट्रिय सम्मेलनले आयोगहरूबाट पदपूर्ति गरिने प्राविधिक र अप्राविधिकतर्फ विभिन्न सेवा, समूह, उपसमूह श्रेणी वा तह र पदको पाठ्यक्रममा सुधार र परिमार्जन गर्ने निर्णय गरेको हो ।

बिहीबार सार्वजनिक निर्णयको पहिलो बुँदामा लेखिएको छ, ‘लोक सेवा आयोगहरूबाट पदपूर्ति गरिने विभिन्न सेवा, समूह, उपसमूह, श्रेणी वा तह र पद (प्राविधिक र अप्राविधिक) का पाठ्यक्रममा समसामयिक सुधार र परिमार्जन गर्ने ।’

आयोगले लिने परीक्षाहरू समयानुकूल नभएको भनी आलोचना भई रहँदा गरिएको निर्णय सकारात्मक भएको परीक्षार्थीहरूको भनाई छ । 

यही फागुन २३ र २४ गते सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चौथो सम्मेलनमा लोक सेवा आयोग केन्द्रीय कार्यालय काठमाडौँसँगै सातै प्रदेशका लोक सेवा आयोगका पदाधिकारी र कर्मचारीहरूको सहभागिता रहेको थियो थियो ।

प्रतिक्रिया दिनुहोस