१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री रवि लामिछानेद्वारा आन्दोलनरत मिटरब्याज पीडितसँग छलफल

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आन्दोलनरत मिटरब्याज पीडितहरूसँग छलफल गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई गृह मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

पहिलो चरणमा गृहमन्त्री लामिछानेसँग भेटेर छलफल गरेका थिए। त्यसपछि गृह मन्त्रालयको वार्ता टोलीसँग छलफल भएको बताइएको छ ।  

गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूलाई आफ्ना असहमति र मागहरू बुँदागत रूपमा ल्याउन अनुरोध गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । 

त्यसक्रममा मिटरब्याज पीडितहरूको मुद्दा शक्तिशाली न्यायिक आयोग बनाएर समस्याको समाधान गर्न माग गरेका थिए।

यही विषयमा सहसचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीसँग पनि छलफल भएको थियो। यद्यपि वार्ता निष्कर्षविहीन टुंगिएको हो। 

प्रतिक्रिया दिनुहोस