७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार मन्त्रालयद्वारा साइबर सुरक्षा विधेयकमा सुझाव माग

अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधि प्रवर्धन र विकास एवं नियमन सम्बन्धमा सुझाव सङ्कलन गर्न थालेको छ ।

विद्युतीय अभिलेख, हस्ताक्षर सम्बन्धी मान्यता एवं सत्य र विश्वसनीय बनाउनका लागि विद्युतीय माध्यममार्फत सार्वजनिक सेवा दिने उद्देश्यसाथ सरकारले तयार पारको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदामाथि सुझाव माग गरेको हो । सार्वजनिक राय सुझावका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वेबसाइटमा राखेर १५ दिनभित्र आवश्यक सुझाव उपलब्ध गराउन सबैका लागि खुला गरेको हो ।

साइबर सुरक्षाका सन्दर्भमा उठेका प्रश्नको समाधान खोज्ने उद्देश्यसाथ विधेयकको मस्यौदा तयार गरेको मन्त्रालयले जनाएका छ । मन्त्रालयले आइतबार वेबसाइटमा राखेको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा अध्ययन गरी सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र सुझाव सुझाव उपलब्ध गराउन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस