८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० ठूला वाणिज्य बैंकको लेखापरीक्षण आगामी जुलाईबाट हुने

अ+ अ-

काठमाडौँ । नेपालमा सञ्चालित १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण आगामी जुलाईबाट हुने भएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को सर्तअनुसार यो लेखापरीक्षण हुन लागेको हो ।

स्रोतका अनुसार नेपाली बैंकको अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता बढाउन लेखापरीक्षण गर्न लागिएको हो । आईएमएफसँग लिएको विस्तारित कर्जा सुविधा सर्तहरूमध्ये यो प्रमुख सर्त हो । विदेशीले गर्ने बैंकहरूको लेखापरीक्षणमा विदेशीले नै खर्च गरून् भन्ने पक्षमा राष्ट्र बैंक थियो । तर, दाता नभेटेपछि राष्ट्रकै खर्चबाट हुने स्रोतले जानकारी दिएको छ ।

मुद्रा कोषले विभिन्न सर्त राखेर ३६ महिने सुधार कार्यक्रम गरिरहेको छ । त्यसैअन्तर्गत १० वाणिज्य बैंकको लेखापरीक्षण गर्न लागिएको हो । एउटा कारण आईएमएफको सर्त भए पनि राष्ट्र बैंकको आन्तरिक कार्यक्रममा पनि बढी चुक्तापुँजी, कर्जा प्रवाह र नाफा भएका बैंकहरूको लेखापरीक्षण गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया दिनुहोस