१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुवेतमा एकैपटक ३ सय भन्दा बढी नेपाली नर्स माग

अ+ अ-

काठमाडौँ । कुवेतको एक कम्पनीले तीन सय जना नेपाली नर्स माग गरेको छ । सिटी ग्रुप अफ कम्पनिज कुवेतले नेपालबाट महिला र पुरुष गरी बिएस्सी नर्सिङ र डिप्लोमा गरेका ३ सय जना नर्स लिन लागेको हो ।

द रिभर ओभरसिजमार्फत ती नर्स सो कम्पनीले कुवेतका अस्पतालमा काम गर्न लैजाने भएको हो । बिएस्सी नर्सिङले खानासहित नेपाली डेढ लाख रुपैयाँ तलब पाउने कम्पनीले जनाएको छ ।

त्यस्तै डिप्लोमा नर्सिङले खानासहित एक लाख २० हजारमाथि तलब पाउनेछन् ।

द रिभर ओभरसिजले प्रि अन्तर्वार्ता सुरु भइसकेको र अन्तिम अन्तर्वार्ता मार्च १४ देखि सम्बन्धित कम्पनीले लिने जनाएको छ । नेपालबाट ठुलो सङ्ख्यामा नर्सहरू लैजाने यो कुवेतको पहिलो कम्पनी हो ।

प्रतिक्रिया दिनुहोस