७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेविसंघ तदर्थ समितिमा ४१ जना थप (सूचीसहित)

अ+ अ-

काठमाडौँ । नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ४१ जना थप भएका छन् ।

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ समितिमा विभिन्न जिल्लाका गरी ४१ जना थप गरेका काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सूची :

१. दिपकराज ओझा, कैलाली

२. अशोक सिंह विष्ट, कञ्चनपुर

३. विनोदकुमार शाही, दैलेख

४. किरण नेपाली, नुवाकोट

५. गणेशबहादुर शाही, अछाम

६. सोमराज मल्ल, डोल्पा

७. एरिका ढकाल, मोरङ

८. कविराज शाही, मुगु

९. बलराम खड्का, बारा

१०. ई. सुदिप अधिकारी, लम्जुङ

११. भावना रिजाल, पाँचथर

१२. अमृत उप्रेती, काभ्रे

१३. प्रविण कैनी, तनहुँ

१४. आशिष वर्मा, बाँके

१५. सिद्धराज जोशी, अछाम

१६. प्रज्वल महत, जुम्ला

१७. कविता वन, खोटाङ

१८. रामजी बस्नेत, रामेछाप

१९. देउमान लोङ्वा, ताप्लेजुङ

२०. अमित कुमार साह, सिरहा

२१. संस्कार कोइराला, कास्की

२२. प्रदिप शर्मा, पर्वत

२३. प्रविनराज कँडेल, लम्जुङ

२४. निश्चल घिमिरे, मोरङ

२५. करुणा सागर सिग्देल, सिन्धुपाल्चोक

२६. रवि योगी, सुर्खेत

२७. डम्मर साउँद, बाजुरा

२८. डण्डीराज जोशी, कैलाली

२९. निराजन बटला, अछाम

३०. असितमान श्रेष्ठ, काठमाडौँ

३१. खेम राउत, उदयपुर

३२. अनिता सापकोटा, काभ्रे

३३. झिमलाल चापागाईँ (सुयोग), स्याङ्जा

३४. सि.ए. आशिषचन्द्र न्यौपाने, भोजपुर

३५. आकाश उप्रेती, चितवन

३६. सुमित बोहरा, कैलाली

३७. दीप जैसी, अछाम

३८. मंगल रावत, बाजुरा

३९. दिलीप आचार्य, दाङ

४०. रामचन्द्र महरा, बैतडी

४१. लोकेन्द्र बडैला, कैलाली

प्रतिक्रिया दिनुहोस