८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसलाई वर्ग शत्रु किटान गरेर जान सकिँदैन : माधव नेपाल

MAdhab-nepal
अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशको सबैभन्दा ठूलो चुनौती संविधान, गणतन्त्र र संघीतालाई समाप्त पार्ने प्रवृत्ति बोकेका पार्टीहरू प्रमुख समस्याको रूपमा रहेको बताएका छन्। रौतहट-काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेसलाई वर्ग शत्रु घोषणा गरेर जान नसिकिने बताए।

उनले भने, ‘हाम्रो अहिले हामीले हामीले काँग्रेसलाई प्रमुख शत्रु भनेर जो संविधानको पक्षपोषण र गणतन्त्रको रक्षाको भूमिका खेल्न सक्दछ त्यसलाई शत्रु घोषणा गर्ने कुरा कुनै हालतमा उचित हुँदैन। विचारमा द्वन्द्व चल्छ काँग्रेससँग पनि प्रतिस्पर्धा हुन्छ। काँग्रेसका विरुद्ध संघर्ष पनि हुन्छ। तर, कहिलेकाहीँ सहकार्य पनि हुन्छ। संघर्ष र सहकार्यको कुरा बुझ्न सकिएन भने सम्बन्ध अगाडि बढाउन सकिँदैन। हामीले धेरैभन्दा धेरै मित्र बनाउने हो थोरै शत्रु किटान गर्ने हो।’

अहिले दलाल, नोकरशाही, पुँजीपति वर्ग नेपाली जनताको प्रमुख शत्रु रहेका बताए।

उनले थपे, ‘त्यसका विरुद्ध हाम्रो संघर्ष रहन्छ। त्यसो हुँदा हामीले जोसँग सहकार्य गर्दा पार्टी र देश र जनतालाई हित हुने काम गर्छौँ। हाम्रो पार्टीलाई अस्वीकार र बेवास्ता गरेर धोखा दिने काम गर्छ भने हामी समयमै सजक हुन्छौँ। हाम्रो पार्टीले राष्ट्रिय राजनीतिमा धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै छ।’

प्रतिक्रिया दिनुहोस