९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकृत झा भ्रष्टाचार मुद्दामा दोषी ठहर, तोकियो सजाय र जरिवाना

अ+ अ-

काठमाडौँ । अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । 

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको सहकारी तथा गरिबी निवारण शाखाका वरिष्ठ शाखा अधिकृत ओमनारायण झा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्।

सहकारीको आयमूलक तालिमको नाममा अनियमितता गरी भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले झालाई ६ महिना कैद तथा ३ लाख ३२ हजार ५ सय रुपैयाँ जरिवाना हुने फैसला सुनाएको उपरजिस्ट्रार तथा अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । 

अदालतले झाबाट बिगोअनुसार ३ लाख ३२ हजार ५ सय रुपैयाँ असुल गर्न आदेश दिएको प्रवक्ता कार्कीले बताए । 

झाले आर्थिक वर्ष २०७८।०७९ मा मधेश प्रदेशका ८ वटै जिल्लामा सहकारीसम्बन्धी आयमूलक तालिम सञ्चालन गर्नका लागि लिएको पेस्की रकम फर्स्योट तथा बाँकी खर्च रकम शोधभर्नाका लागि नक्कली बिल भरपाई तयार गरेर रकम हिनामिना गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असारमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

नक्कली बिल भरपाई बनाउन सहयोग गरेको आरोप लगाउँदै मतियारको रूपमा अख्तियारले प्रतिवादी बनाएको नैंशी जनरल अर्डर सप्लायर्सका सञ्चालक अरहुला कुमारीलाई भने अदालतले सफाइ दिएको छ।

प्रतिक्रिया दिनुहोस