१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन काँग्रेसको माग  

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरेको छ । 

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय माग्दै काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन् । 

उनले भनिन्, ‘हामी अवरोध गर्न चाहँदैनौँ । छानबिन समितिको मागसँग किन डराउनुपर्‍यो उहाँलाई रु हिजो बालकुमारी घटनाको छानबिनका लागि यहीँ उफ्री उफ्री कराउनुभएको थियो त । आज उहाँको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा समिति नै गठन गर्न नहुने उहाँ स्वर्गबाट आएको हो ? हामी सबै यहाँ जन्मिएको, उहाँ मात्र त्यसरी निस्कनुभएको हो ? किन डराउनुपर्‍यो ।

उनले सहकारी ठगी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेको राय नै नमिलको भन्दै आपत्ति जनाइन् । प्रतिपक्षले पटक-पटक उठाएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ नै बाझिएको बताएकी हुन् ।

‘गोरखा मिडिया खोल्दा १ रवि लामिछानेले करोड सुप्रिम सहकारीबाट लिएको देखिन्छ । जम्मा एक वर्ष मिडिया सञ्चालन गर्दा ३५ हजार मानिसले पेट काटेर जम्मा गरेको ५२ करोड रकम गैर कानुनी रूपमा प्रयोग भएको भनेर बोल्यो यही विषयको जवाफ काँग्रेसले प्रधानमन्त्रीबाट मारिराखेको थियौँ । थियो । सत्ता पक्षमा हुँदा होस् वा प्रतिपक्षमा हुँदा पनि यो विषयमा पटक पटक उठाउँदै आएका छौँ । तर प्रधानमन्त्रीले हिजो भर्खर उठेको भनेर जवाफ दिनुभएको छ’, न्यौपानेले भनिन्, ‘प्रधानमन्त्रीले रवि सहकारीको सञ्चालक कर्मचारी होइन भन्नुभयो । लिएको रकम फर्छ्यौट भएको भनेर बोल्नुभयो । तर हाम्रो पैसा हिनामिना भयो भनेर पीडित कराउँदै गर्दा रवि लामिछानेले प्रेस मिट गरेर मैले पैसा लिएको छैन भन्नुभयो म सम्झन्छु । । प्रधानमन्त्री लिएको पैसा फर्छ्यौट भयो भन्नुहुन्छ । गृहमन्त्री पैसा लिएको छैन भन्नुहुन्छ । पैसा नलिएको भए फर्छ्यौट कसरी भयो ?’

प्रतिक्रिया दिनुहोस