८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक-उपराष्ट्रपति  

अ+ अ-

काठमाडौँ । मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको उपराष्ट्रपति रामसहाय यादवले बताएका छन् । 

बुधबार काठमाडौँ आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिबिधिहरुको समीक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने,‘आयोगले आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरुप सक्रियता बढाउन जरुरी छ । यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरुको,गतिबिधिहरुको समीक्षा गर्ने अवसरको रुपमा लिँदै आफुलाई परिस्कृत र परिमार्जित गर्न आवश्यक छ ।’

उनले मधेसमा रहेकाविद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रुपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे । 

उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै अब पुग्दैनन् । उसको क्षेत्रअधिकारले निर्धारण गरेको विषयहरुमा संवैधानिक व्यवस्था अनुरुप सशक्त रुपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस