१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्रीको अभिव्यक्ति गैरजिम्मेवार : डा. महत

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताएका छन् ।

सहकारी अनियमितताबारे छानबिन गर्नुपर्ने माग राख्दा काँग्रेसले ४ वर्ष नै संसद अवरोध गरोस् भन्नु लामिछानेको गैरजिम्मेवार अभिव्यक्ति भएको उनले बताएका हुन् ।

बुधबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै काँग्रेस प्रवक्ता डा. महतले गृहमन्त्रीको राजीनामै काँग्रेसको पूर्वशर्त नभएको बताए । तर स्वार्थ नबाझिने गरी संसदीय वा न्यायिक छानबिन गर्नुपर्ने भन्दै उनले भने, ‘हामीले अहिले राजीनामालाई पूर्वशर्त त बनाएका छैनौँ । कम सेकम छानबिन त गर ।’

तर छानबिनको निर्क्योल नआई प्रधानमन्त्रीले केही भएको छैन भन्दा शंका बढेको उनले बताए । ‘उहाँले केही गर्नुभएको छैन भने छानबिनले कहाँ समस्या पार्छ । समस्या छ भने छानबिनले समस्या पार्दछ’, महतले भने, ‘छानबिन गर्नुपर्छ भन्दा काँग्रेसले ४ वर्षै अवरोध गरेपनि केही फरक पर्दैन भन्नु गैरजिम्मेवार हो ।’

प्रतिक्रिया दिनुहोस