८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलित समुदायले पनि छिट्टै मन्त्री पाउँछ : ओली

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दलित समुदायबाट एक जना मन्त्री बनाउने बताएका छन्।

अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको बताए।

उनले भने, ‘महिलाहरू अहिले सशक्त भएका छन्। विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन्। कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ। यस पटक पनि मन्त्री हुन्छ एउटा ठाउँ छ त्यहाँ। यस पटक पनि मन्त्री हुन्छ। पहिले पहिले पनि मन्त्री हुने गरेका थिए। तर, सबै जाति सबै समुदायबाट सबै सधैँ नपर्न पनि सक्छन्।

उनले पार्टी सचिवालयमा पनि एक जना दलित समुदायको सहभागिता रहेको बताए।

प्रतिक्रिया दिनुहोस