६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनको लगानी भित्राउन आवश्यक कानूनी संशोधनका लागि सरकार तयार छ : उद्योगमन्त्री भण्डारी

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्राउन आवश्यक सबै नीति र कानूनमा संशोधनका लागि सरकार तयार रहेको बताएका छन् । सिंहदरवार स्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूसँगको भेटमा मन्त्री भण्डारीले नेपालमा लगानीका लागि उचित वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आह्वान गरे । 

त्यसका लागि आवश्यक नीति र कानूनहरूमा संशोधन गरेर वातावरण तयार गर्न समेत सरकार तयार रहेको उनको भनाइ थियो । ‘नेपालमा सुरक्षित लगानीको वातावरण छ, तपाईँहरूले आफ्नो लगानी ल्याउन सक्नुपर्‍यो,’ भेटमा मन्त्री भण्डारीले भनेका थिए ।

नेपालमा लगानी गरेर मुनाफा लिन सक्ने वातावरण बनिसकेको दाबी गर्दै मन्त्री भण्डारीले बढी भन्दा बढी लगानी भित्राउन गैरआवासीय नेपालीहरूले जोड दिनुपर्ने बताए । सरकारले आयोजना गर्ने लगानी शिखर सम्मेलनमा गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस