८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तान राष्ट्रिय दिवसमा दूतावासमा झण्डोत्तोलन

अ+ अ-

काठमाडौँ । पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौँस्थित पाकिस्तानी राजदूतावासमा झण्डोत्तोलन गरिएको छ । राजदूत अबरार एच हाशमीले झण्डोत्तोलन गरेका हुन् ।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश वाचन गरिएको थियो । पाकिस्तानका राष्ट्रपति आसिफ अलि जर्दारीले मुस्लिमहरूको स्वतन्त्र राज्य प्राप्त गर्नका लागि पुर्खाहरूले गरेको बलिदानको स्मरण गर्दै काश्मिरी र प्यालेस्टिनीहरूमाथि भइरहेको दमन अन्त्यको कामना गरेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले पाकिस्तान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण पाकिस्तानीलाई बधाई दिँदै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको राष्ट्र बनाउने संकल्प गरेको छन्।

कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदाय, दूतावासका अधिकारी र उनीहरूका परिवारका सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस