८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्तरिक राजश्व विभागका महानिर्देशकसहित पाँच सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले पाँच जना सहसचिवको सरुवा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । 

बराल दुई महिना पनि नपुग्दै विभागीय प्रमुखबाट मात्रै हटाइएनन्, मन्त्रालय नै कटाइएका छन् । अर्थमन्त्री डा. प्रकाशरण महतले १९ माघ शुक्रवार राति मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख बराललाई विभागको नेतृत्व दिने निर्णय गरेका थिए ।

सम्बन्धित समाचार : आन्तरिक राजश्व विभागको महानिर्देशकमा बराल, वित्तमा ‘मिल्काइए’ मैनाली 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार अर्थ मन्त्रालयका दुई सहसचिवलाई बाहिर पठाउँदै तीन सहसचिवलाई अर्थ भित्र्याइएको छ । जसअनुसार महानिर्देश बराललाई वन तथा वातावरण मन्त्रालय र अर्जुन प्रसाद भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ । 

त्यसैगरी अर्थ भित्रिने सहसचिवहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा दरबन्दी भई हाल नेपाल पर्यटन तथा होटेल व्यवसाय प्रतिष्ठानका ढुण्डी प्रसाद निरौला, वन तथा वातावरण मन्त्रालयका शिव लाल तिवारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव नारायण प्रसाद सापकोटा रहेका छन् र 

यससँगै अर्थले आन्तरिक महाशाखा मिलानको कार्य गर्दै छ । 

प्रतिक्रिया दिनुहोस